रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल

काठमाडौं। रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत शुक्रबार ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ। मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको केहि दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ। रथलाई तान्दै लगनखेल पुर्‍याएपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ। नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन्। किंवदन्ती अनुसार रथमाथिबाट खसालिएको … Continue reading रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल