पोखरा स्पोर्टस् अवार्ड: अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

कास्की। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन्। वर्ष उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका उत्कृष्ट तीनमध्ये महिलातर्फ नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेकी अरूणा शाही घोषित भएकी हुन्। यसँगै अरूणाले हालसम्म तीन पटक वर्ष उत्कृष्ट … Continue reading पोखरा स्पोर्टस् अवार्ड: अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित