देवदहमा रचना वाचन हुने

रुपन्देही। देवदहमा शनिबार रचना वाचन समारोह हुने भएको छ। रमेश स्मृती कोष नेपालले प्रत्येक वर्ष समर्पण गर्दै आइरहेको ‘रमेश स्मृती सम्मान २०८१’ तथा ‘रमेश स्मृती प्रोत्साहन पुरस्कार २०८१’ समर्पण समारोह देवदह स्थित ग्रीन प्लान्ट मावीको प्रांगणमा आयोजना गरेको छ। अनुराग साहित्य समाज नेपालको आयोजना, रमेश स्मृती कोष नेपालको संयोजन तथा उज्यालो लाल्टिन प्रतिष्ठान र युगिन … Continue reading देवदहमा रचना वाचन हुने