मधेसमा नयाँ रंगशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने

महेन्द्रनगर (धनुषा) युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी बजेटमा मधेस प्रदेशमा नयाँ रंगशाला निर्माण तथा पुराना संरचना मर्मतका लागि आवश्यक बजेट विनियोजन गर्ने बताएका छन्। जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघको समन्वयमा आजदेखि जनकपुरधामको रजौलमा रहेको रामजानकी बहुउद्देश्यीय रंगशालामा सुरु भएको तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए। मन्त्री चौधरीले मधेस … Continue reading मधेसमा नयाँ रंगशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने