कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर
गोरखा । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाई। यहाँको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर। तर उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्। यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति … Continue reading कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed