माग सम्बोधन नभए समानान्तर नागरिक आयोग गठन गर्ने द्वन्द्व पीडितको चेतावनी

काठमाडौं । टीआरसी छनोट प्रक्रिया खारेज गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै द्वन्द्व पीडित समुदायले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । टिआरसी छनोट प्रक्रिया खारेज गर्दै तत्काल पीडित समुदायको अर्थपूर्ण परामर्श र अपनत्व सुनिश्चित गरी नयाँ सिफारिस प्रक्रिया थाल्न माग गर्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले आम द्वन्द्व पीडित समुदायलाई पूर्णत … Continue reading माग सम्बोधन नभए समानान्तर नागरिक आयोग गठन गर्ने द्वन्द्व पीडितको चेतावनी