सुनसरीमा पिकअप दुर्घटना, प्रहरी सहायक निरीक्षकको मृत्यु

काठकाडौं । सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा प्रहरी निरीक्षकको ज्यान गएको छ। दुहबी नगरपालिका-३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका हुन्। इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको … Continue reading सुनसरीमा पिकअप दुर्घटना, प्रहरी सहायक निरीक्षकको मृत्यु