तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तल्लो तहका जनताको जीवनस्तर उठाउने लक्ष्यका साथ आफ्नो दल जनताका माझ गइरहेको बताएका छन्। पार्टीको पाँचथर जिल्ला समन्वय समितिद्वारा फिदिम बजारमा आज आयोजित जनसभामा उनले हालै सम्पन्न ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ पार्टीको मात्र नभई जनताको अभियान बनेको उल्लेख अध्यक्ष दाहालले अभियान जनताका … Continue reading तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो: प्रचण्ड