भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसल मार्फत अमेरिकाको समन्वयमा भारत र पाकिस्तानल तत्काल युद्धविरामको लागि सहमत भएको दाबी गरेका हुन्। ट्रम्पले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा … Continue reading भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको ट्रम्पको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed