सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं। सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका(५ घर भएका ३८ वर्षीय सुदिप प्रसाद बनलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत काठमाडौंको २०७६ चैत २ गतेको फैसलाले ६ महिना कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–५ छालिङबाट पक्राउ गरेको … Continue reading सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed