मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
मध्यविन्दु (नवलपरासी ब सु पू)। यहाँको कावासोती नगरपालिका—१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ। यहाँको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी … Continue reading मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed