दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु
गाईघाट (उदयपुर)। पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। आज गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो। प्रदेश २ –०१–००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार … Continue reading दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed