चौकुनेमा एक सय चौबिस गिद्ध

भेरीगंगा (सुर्खेत)। जिल्लाको चौकुने गाउँपालिकामा १२४ वटा गिद्ध फेला परेका छन्। गाउँपालिकाले वन तथा वातावरण ऐन लागू गरी जैविक विविधता संरक्षणमा जोड दिन थालेपछि यहाँका वन क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको हो। गाउँपालिका अध्यक्ष खड्क विकले विगतमा कहिलेकाहीँ मात्रै देखिने गरेकामा हाल १२४ वटा गिद्ध यही स्थानमा बस्न थालेको बताए। उनले जैविक विविधता कायम गर्न … Continue reading चौकुनेमा एक सय चौबिस गिद्ध