अहिलेकाे सरकारलाई बिचौलिया र तस्करले चलाएका छनः उपेन्द्र यादव

जनकपुरधाम। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार तस्कर र बिचौलियाहरुले चलाएको आरोप लगाएका छन्। जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान सरकार जनताको नभई तस्कर र बिचौलियाहरुको रहेको आफैँले पुष्टि गरिसकेको दाबी गरे। बजेट निर्माणको क्रममा मुख्यकक्षसम्मै बिचौलियाहरु पुगेको घटना प्रमाणित भईसकेको उल्लेख … Continue reading अहिलेकाे सरकारलाई बिचौलिया र तस्करले चलाएका छनः उपेन्द्र यादव