सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ
सिरहा। सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु प्रकरणमा छानबिनका लागि अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएर सोधपुछ गरेको छ। मिर्चैया नगरपालिका–११ सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। शुक्रबार शल्यक्रिया गरेर बच्चा जन्माएकी यादवको … Continue reading सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed