कोशीमा क्षयरोगका सङ्क्रमित खोज्न एआई एक्स-रेको प्रयोग

झापा। कोशी प्रदेशमा क्षयरोगका सङ्क्रमित पत्ता लगाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधियुक्त एक्स–रे उपकराण् प्रयोगमा ल्याइएको छ। यही प्रविधिबाट क्षयरोगका बिरामी पत्ता लगाउन थालिएको हो। कोशी प्रादेशिक स्वास्थ्य निर्देशनालय धनकुटाका सम्पर्क व्यक्ति तुलसीप्रसाद गुरागाईंका अनुसार प्रदेशका १० वटा जिल्लामा निःशुल्क स्वास्थ्य शिविरमार्फत एक हजार व्यक्तिको एआई जडित प्रविधिबाट एक्स–रे गर्दा क्षयरोगका एक सय नयाँ सङ्क्रमित पत्ता … Continue reading कोशीमा क्षयरोगका सङ्क्रमित खोज्न एआई एक्स-रेको प्रयोग