युक्रेनवाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तरकोरियाली सैनिकको ठुलो हात छः पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्र मुक्त गर्न मद्दत गर्ने उत्तर कोरियाली सैनिकहरूको व्यावसायिकता, साहस र वीरताको प्रशंशा गरेका छन् । ‘उत्तर कोरियाली सैनिकहरू, हाम्रो सेनासँग मिलेर कुर्स्क क्षेत्रको सीमा क्षेत्रहरूलाई युक्रेनी संरचनाहरूबाट मुक्त गर्ने कार्यहरू व्यावसायिक रूपमा पूरा गरेका छन, म यसलाई जोड दिन चाहन्छु कि उनीहरूले निकै लगनशीलताका साथ यो काम … Continue reading युक्रेनवाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तरकोरियाली सैनिकको ठुलो हात छः पुटिन