पाकिस्तानले अमेरिका, बेलायत र चीनलाई धन्यवाद दियो, शाहबाज शरीफले अरु के भने ?

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गरे। शाहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई नाम लिएर बधाई दिँदै भने, “यो पाकिस्तानको लागि ऐतिहासिक विजय हो ।” उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे। शरीफले आफ्नो सम्बोधनको सुरुवात गर्दै भने, “यदि कसैले हाम्रो … Continue reading पाकिस्तानले अमेरिका, बेलायत र चीनलाई धन्यवाद दियो, शाहबाज शरीफले अरु के भने ?