उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री पौडेल (भिडियोसहित)
काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरु समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसंग सहकार्य गर्दै समस्या समाधान गर्न प्रतिद्धत रहेको बताएका हुन्। उनले सरकार बनेलगतै अर्थतन्त्रमा देखिएका … Continue reading उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ: अर्थमन्त्री पौडेल (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed