दिगो र तीब्रको विकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिने छ : अर्थमन्त्री
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पौडेलले आर्थिक बर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) छलफलका लागि प्रस्तुत गरेका छन्। सो क्रममा पौडेलले नेपालको संविधानले व्यवस्था गरेको मौलिक हक र निर्देशक सिद्धान्तको … Continue reading दिगो र तीब्रको विकासका लागि आवश्यक कार्यक्रम तर्जुमा गरिने छ : अर्थमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed