गर्मी बढेसँगै सर्पको बिगबिगी

महोत्तरी । वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ। वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ। बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका उपचार टोली प्रमुख सैनिक प्राविधिक भोला चौधरीले वैशाख पहिलो सातामा दुई पटक वर्षा भएपछि त्यसयता गर्मी बढेसँगै सर्पदंशका घटना बढेका बताए। “सर्पदंशका घटना सबै महिनामा धेरथोर हुन्छन्, यहाँ … Continue reading गर्मी बढेसँगै सर्पको बिगबिगी