काठमाडौंबाट डरधम्की दिँदै डाँका गर्ने ८ नक्कली प्रहरी पक्राउ

काठमाडौं। काठमाडौंको कलंकीस्थित होटेल मेन्सको कोठामा छिरेर प्रहरी हो भन्दै डरधम्की दिँदै डाँका गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले ३ लाख ६३ हजार ठगी गरेको आरोपसमेत छ। पक्राउ पर्नेहरूमा नवलपरासी गैँडाकोटका २४ वर्षीय अनिष केसी, चितवन भरतपुरका २५ वर्षीय अतीत क्षेत्री, २४ वर्षीय सन्दीप बिक, नवलपुर दिपचुलीका २३ वर्षीय सन्दीप परियार, नवलपुर गैँडाकोटका … Continue reading काठमाडौंबाट डरधम्की दिँदै डाँका गर्ने ८ नक्कली प्रहरी पक्राउ