७२ लाखको अवैध सामानसहित चालक पक्राउ

भक्तपुर । भन्सार छलेर ल्याएको ७२ लाख बरावरको अवैध सामानसहित प्रहरीले ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले काभे्रपलाञ्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ७६० नम्बरको सेतो ट्रकमा उक्त रकम बरामद गरेको हो। प्रहरीले जगातीस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा उक्त सामानसहित चालकलाई पक्राउ गरेको हो। प्रहरी वृत्त जगातीको टोलीले चेकजाँच गर्ने क्रममा … Continue reading ७२ लाखको अवैध सामानसहित चालक पक्राउ