मुग्लिन–मलेखु सडक निर्माणले लिन सकेन गति

चितवन । सम्झौता म्याद सकिन आठ महिना बाँकी रहँदा मुग्लिन–मलेखु सडक स्तरोन्नतिको २९ प्रतिशत मात्र काम भएको छ। वि.सं. २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन खण्ड बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो प्याकेजमा पर्दछ। नागढुङ्गा–मुग्लिन सडक योजना, पश्चिम खण्डका इञ्जिनियर विजय … Continue reading मुग्लिन–मलेखु सडक निर्माणले लिन सकेन गति