महोत्तरीमा पानीको हाहाकार

महोत्तरी । महोत्तरीमा पानीको हाहाकार बढेको छ। जिल्लाका गौशाला, बर्दिबास र भङ्गाहा नगर क्षेत्रमा खानेपानीको हाहाकार बढेको हो। खानेपानीका स्रोतहरु खोल्साखोल्सी, जरुवा, नदी, इनार र चापाकल सुक्न थालेका छन्। खोल्साखोल्सी र नदीको पानी सङ्ग्रह गरेर वितरण गरिने बर्दिबास र गौशाला नगरका धारामा पानी आउन छाडेको छ। पानीको सङ्कटले सर्वसाधारण हैरान छन्। बर्दिबासका १४ मध्ये १० … Continue reading महोत्तरीमा पानीको हाहाकार