रूसले ३० दिने युद्धविराममा सहमति जनाए मात्र वार्ता सम्भवः युक्रेन

काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यदि रूसले ३० दिनको युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार हुने बताएका छन्। साथै उनले मे १५ मा इस्तानबुलमा वार्ता हुन सक्ने संकेत समेत दिएका छन्। राष्ट्रपति जेलेन्स्कीले तीन वर्षअघि सुरु भएको युद्धयता पहिलोपटक रूसबाट केही सकारात्मक संकेत देखिएको बताए। उनले यसलाई शान्तिको दिशामा प्रारम्भिक पाइला भएको उल्लेख … Continue reading रूसले ३० दिने युद्धविराममा सहमति जनाए मात्र वार्ता सम्भवः युक्रेन