शाहिद कपुरले लिए करिअरकै सबैभन्दा बढी पारिश्रमिक, पुग्यो ४५ करोड

मुम्बई। बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको छैन। यसैबिच, उनी बहुप्रतिक्षित वेब सिरिज ‘फर्जी’ को सिक्वेलमा काम गर्न लागिरहेका छन । यो सिरिजका लागि शाहिदले आफ्नो करियरमा सबैभन्दा बढी पारिश्रमिक लिइरहेका … Continue reading शाहिद कपुरले लिए करिअरकै सबैभन्दा बढी पारिश्रमिक, पुग्यो ४५ करोड