पटक-पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन नसक्ने भइयो : प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले पटक-पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन मुस्किल परिरहेको बताएका छन्। नेकपा एमाले दोलखा-काठमाडौं सम्पर्क मञ्चले पार्टीका स्वर्गीय नेता पशुपति चौलागाईंको स्मृतिमा आइतबार आयोजना गरेको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले पटक-पटक अवसर प्राप्त गर्नेहरू नै असन्तुष्ट बनी पार्टीमाथि निरन्तर प्रहार गर्ने प्रवृत्ति बढेको बताएका हुन्। स्वर्गीय नेता पशुपति … Continue reading पटक-पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन नसक्ने भइयो : प्रदीप ज्ञवाली