मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माणमा सरकारले ध्यान दिन्छः ऊर्जामन्त्री खड्का
मेलम्ची। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनःनिर्माणमा सरकारले ध्यान दिने बताएका छन्। सोमबार मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणमा सरकारले काम गर्ने बताएका हुन्। उनले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने प्रतिबद्धता जनाए। उर्जामन्त्री … Continue reading मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माणमा सरकारले ध्यान दिन्छः ऊर्जामन्त्री खड्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed