सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
काठमाडौं। काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। काडमाडौं महानगरपालिका–२२ स्थित काठमाडौं मल अगाडि बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आज भएको दुर्घटनामा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक … Continue reading सुन्धारामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed