भारत-पाकिस्तानबीच युद्धविरामको घोषणापछि कश्मीरमा चहलपहल बढ्यो

एजेन्सी। भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेपछि भारत प्रशासित कश्मिरका बासिन्दाहरूले राहत महसुस गरेका छन्। आणविक हतियार सम्पन्न छिमेकी भारत र पाकिस्तानले चार दिनसम्म सैन्य हमलापछि शनिबार युद्धविरामको घोषणा गरेका थिए। शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ। विशेष गरी नियन्त्रण रेखा (एलओसी) नजिकै बस्नेहरूले सहज महसुस गरेका छन्। दुई हप्ताभन्दा बढी समयदेखि तनावमा बिताएका … Continue reading भारत-पाकिस्तानबीच युद्धविरामको घोषणापछि कश्मीरमा चहलपहल बढ्यो