‘प्रदेश र स्थानीय तहलाई संगठन संरचना चुस्त बनाउन अभिप्रेरित गर्नुपर्छ’

काठमाडौं। प्रदेश र स्थानीय तहमा संगठन संरचना चुस्त बनाउन अभिप्रेरित गर्नेगरी आगामी बजेटमा व्यवस्था गरिनुपर्ने सुझाव दिइएको छ। फेडरालिज्म एण्ड लोकलाइजेसन सेन्टरले आज यहाँ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव पेस गर्दै हालसम्म संघीयता कार्यान्वयनको अनुभवका आधारमा प्रदेश र स्थानीय तहको सहभागितासहितमा आवश्यक सुधार र परिमार्जन गर्न पनि सुझाव दिएको छ। यसैगरी संघीयताको भावनाअनुसार संघीय … Continue reading ‘प्रदेश र स्थानीय तहलाई संगठन संरचना चुस्त बनाउन अभिप्रेरित गर्नुपर्छ’