विद्यालयमा हवाई आक्रमण, २० बालबालिका सहित २२ जनाको मृत्यु
डेपेइन । म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा २० बालबालिका र दुई शिक्षक रहेका छन्। आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो। म्यान्माको ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो। त्यो समयको चुनावपछि सेनाले परिणाम … Continue reading विद्यालयमा हवाई आक्रमण, २० बालबालिका सहित २२ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed