कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
ताप्लेजुङ। कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति प्राप्त गरी आरोहणमा गएका दुई जना फ्रान्सेली नागरिकमध्ये ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो। सिरीजंघा गाउँपालिका–८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहण सुरु गरेका उनीहरू वैशाख २७ गते राति करिब ११ः०० बजेको समयमा … Continue reading कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed