पूर्वी नवलपरासीमा पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
त्रिवेणी (नवलपरासी)। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारास्थित गिरुबारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ। पुल भाँचिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनकराज बञ्जराले बताए। सामान बोकेको ट्रक पुल पार गर्ने क्रममा भाँचिएको हो। ट्रक पार गर्ने क्रममा ट्रक रहेको स्थानमा केही तल पुल दबिएको छ। साथै … Continue reading पूर्वी नवलपरासीमा पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed