माओवादी केन्द्रले लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने

गण्डकी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा आगामी जेठ १० गते जनसभा गर्ने भएको छ। जेठ २ गते बैतडीको पाटनबाट सुरु हुने उक्त अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वीरूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने सो पार्टीले जनाएको छ। जेठ ८ र ९ गते गरी बागलङका तीन स्थानमा जनसंवाद … Continue reading माओवादी केन्द्रले लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने