आईपीएलका बाँकी खेलहरु शनिबारदेखि हुने (खेल तालिकासहित)
काठमाडौं। भारत र पाकिस्तानबीचको तनावका कारण रोकिएको इण्डियन प्रिमियर लिग (आईपीइएल)का बाँकी खेलहरु पुनः सुरु हुने भएको छ। गत बिहीबारदेखि रोकिएको आईपीएल १७ मे (शनिबार)देखि सुरु हुने बीसीसीआईले जनाएको छ। बीसीसीआईका अनुसार आइपीएल १७ मे देखि ३ जुनसम्म चल्नेछ। लिग चरणका बाँकी खेलहरु ६ वटा मैदानमा हुने भएको छ। प्लेअफ र फाइनलका खेल कहाँ हुने … Continue reading आईपीएलका बाँकी खेलहरु शनिबारदेखि हुने (खेल तालिकासहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed