दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित
काठमाडौं । दक्षिण कोरियामा आयोजित २६औं जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारलाई सम्मान गरिएको छ। खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलीप वान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष शो प्राप्त गरेको थियो। आयोजकका अनुसार सुरुआती चलचित्र र समापनको चलचित्रलाई … Continue reading दक्षिण कोरियाको चलचित्र महोत्सवमा नेपाली कलाकार सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed