बजेट अधिवेशनमा प्रभावकारी रुपमा छलफलमा भाग लिने रास्वापाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको बजेट अधिवेशनमा विषयमूखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा आफ्ना पार्टीका सांसदलाई बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा विज्ञबाट प्रशिक्षित गर्दै रास्वपाले संसदमा बिषयमुखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने लिने निर्णय गरेको हो। रास्वपा सांसद डा. स्वर्णीम वाग्लेले बजेट प्राविधिक विषय भएकाले विज्ञबाट अन्तक्र्रिया … Continue reading बजेट अधिवेशनमा प्रभावकारी रुपमा छलफलमा भाग लिने रास्वापाको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed