दोहोरो अंकले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ। आज नेप्से परिसूचक १४ दशमलव ८७ अंकले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो। आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ … Continue reading दोहोरो अंकले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार