हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ, भडकाउने काम नगर्नुहोला : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक विचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे। ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि आफूहरूको आन्दोलनलाई गलत ढंगले दुष्प्रचार … Continue reading हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ, भडकाउने काम नगर्नुहोला : कमल थापा