कानुन र नीतिगत सुधार सरकारको प्राथमिकता: गृहमन्त्री लेखक
विराटनगर। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्। एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिए। गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले … Continue reading कानुन र नीतिगत सुधार सरकारको प्राथमिकता: गृहमन्त्री लेखक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed