वायुसेवा निगमका दुई वटै ट्वीनअटर विमान नियमित उडानमा
काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन्। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपले सञ्चालनमा आएको हुन्। निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए। ट्वीनअटर विमान नियमनकारी निकाय तथा विमान … Continue reading वायुसेवा निगमका दुई वटै ट्वीनअटर विमान नियमित उडानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed