प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

काठमाडौं। प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान गरी दोषीउपर गरिने कानुनी कारबाहीलाई प्रभावकारी बनाउन आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ स्थापना गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आर्थिक अनुसन्धान ब्यूरो स्थापनाको अवधारणा अनुसार प्रारम्भिक चरणमा इकाइ स्थापना गरी काम अघि बढाइएको र नेपाल सरकारबाट ब्यूरोको दरबन्दी कायम नहुँदासम्म मौजुदा जनशक्तिबाट उक्त … Continue reading प्रहरीले स्थापना गर्‍यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’