त्रिशूली नदीमा दुई बालिका बेपत्ता
त्रिशूली (नुवाकोट) नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा मंगलबार साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्। विद्यालयबाट फर्केपछि साँझ ६ बजेतिर नुहाउन गएका सोही स्थानका ११ वर्षीया बालिकाहरु जेनी डङ्गोल र सदीक्षा राई नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। उनका अनुसार नदी किनारमा … Continue reading त्रिशूली नदीमा दुई बालिका बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed