मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा हावा हुरीको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, … Continue reading मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा हावा हुरीको सम्भावना