फिल्म रिमैको फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार बुद्ध जयन्ती अवसर पारेर सार्वजनिक तीन पोस्टरमार्फत् यो सिनेमा आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ। सिनेमाको सार्वजनिक तीन पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन्। दोस्रो पोस्टरमा … Continue reading फिल्म रिमैको फस्टलुक पोस्टर सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed