पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीचको हालैको द्वन्द्वबारे टिप्पणी गर्दै भनेका छन्, “देश मेरो हो र सेना पनि मेरो हो।” इमरान खानले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा भने “भारतसँगको हालैको तनावले फेरि एक पटक पाकिस्तान एक बहादुर राष्ट्र हो भनेर प्रमाणित गरेको छ।” उनले भने, “जसरी हाम्रा सैनिकहरूले सीमामा मोदीलाई पराजित गरे, … Continue reading पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’