‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु

काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा ‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ सुरु भएको छ। बुधबार सुरु भएको यो प्रदर्शन आगामी जेठ ४ गतेसम्म चल्नेछ। प्रदर्शन उद्घाटनका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यस प्रदर्शनमा उपभोक्ताहरुले सुपथ मूल्यका समानहरु पाउनुका साथै सपरिवार आएर राम्रो समय बिताउन सक्ने बताए। ‘यो एक्सपामा स्थानीय उत्पादनलाई प्राथमिकता दिएको छ। … Continue reading ‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु