भारत र पाकिस्तानद्वारा एक अर्काका कुटनीतिज्ञलाई देश छोड्न आदेश

काठमाडौं। पाकिस्तान र भारतले मंगलबार एक अर्काका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन्। दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्। पाकिस्तानले इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देशमा रहन ‘अस्वीकार्य व्यक्ति’ घोषणा गरेको छ। ती अधिकारीलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ। ‘पाकिस्तानी प्रशासनले भारतीय … Continue reading भारत र पाकिस्तानद्वारा एक अर्काका कुटनीतिज्ञलाई देश छोड्न आदेश